प्रथम विश्व युद्धको सुरुवाति यसरि भयो


सन् १९१४ जुलाई २८ का  दिन अस्ट्रियाले २८ जुलाईका दिन सर्बियामाथि आक्रमण गरि युद्ध घोषणा गर्यो। 

जसले गर्दा प्रथम विश्व युद्ध हुन पुग्यो। अस्ट्रियाका राजकुमार आर्कड्युक फ्रान्सिस्को २८ जुन १९१४ एक अज्ञात व्यक्तिको  गोलीवाट मृत्यु भयको विषयलाइ लिएर प्रथम विश्व युद्ध सुरु भयो।

 प्रथम विश्व यूद्ध (१९१४ जुलाई २८-१९१८ नोभेम्बेर ११ )गरि १५६१ दिन सम्म चलेको थियो जसले गर्दा ६० लाख अपाङ्ग ,१ करोड ३० लाख मानिस घाइते र ८० लाख मानिसले ज्यान गुमाए। 

No comments

Powered by Blogger.