नगरपालिकाको गाडि मेयर द्वारा पटक-पटक दुरुपयोग

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले सवारी साधनको चरम दुरुपयोग गरेका छन् । शनिबार नगरपालिकाको गाडी प्रयोग गरेर नगर प्रमुख देवकोटा पार्टीको कार्यक्रममा गएको पाइएको छ ।


कांग्रेसबाट प्रदेश सभा सदस्य भएकी माननिय अम्बिका थापालगायतलाई बोकेर मेयर देवकोटा चढ्ने गाडी जिल्लाको कमलबजार नगरपालिकाको ढाकुमा भएको नेपाली कांग्रेसको वडा भेलामा सहभागी भएको स्रोतले पत्ता लगाएको छ । वडा भेलामा माननिय थापा प्रमुख अतिथि र नगरप्रमुख देवकोटा विशिष्ट अतिथि थिए ।

विनायक नगरपालिकाबाट करिब २ घण्टाको सवारी दुरीमा रहेको उक्त ठाउँमा नगरपालिकाको बा. २ झ ३३६१ न. को गाडि दुरुपयोग भएको हो । नगरप्रमुख देवकोटाले यस भन्दा पहिले पनि गाडी दुरुपयोग गर्ने गरेको खुल्न आएको छ । देवकोटाले गाडी खरिद गर्दा पनि विभिन्न खालको आलोचना सहनु परेको थियो ।

Source :Radiomiteri

1 comment:

  1. The licence must state what form the distant gambling would come in in} and any conditions appropriate to every operator. Offences for breaching distant gambling tips are the same as breaching non-remote gambling tips. In 2022, the Conservative government postponed the publication of a whitepaper detailing the method of an update to the 2005 act. A government spokesperson said that due to the of} departure of Prime Minister Boris Johnson the report can be delayed till model new} 1xbet chief's insurance policies have been in place. The subsequent Prime Minister Liz Truss appointed Michelle Donelan as Secretary of State for Digital, Culture, Media and Sport, whose voting document signifies pro gambling reform views. Online gambling has been legalized in Belarus since April 1, 2019.

    ReplyDelete

Powered by Blogger.